Easy words, word repetition, less than 250 words
ठुलो भएँ कि सानै छु ?
मुना र मिलनको खेल
रङहरू
जादुवाला ऐना
मागोज्वे
सुनौलो चरा
राजाको खोजीमा खरायो
माछाको योजना
थेम्बी र गीत गाउने रुख
बाठो खरायो
कछुवाले आफ्नो घर कसरी बनायो ?
मोब्जा र उनको भालेको साहसिक यात्रा
कान्छा गैँडा
तिमी मेरो हिरो हौ
ओथारो बसेकी कुखुरी आमा
अपाङ्गता अशक्तता होइन
हिँड्ने पहाड
बहादुर रिमा
पहाडकी गिरिशा
जुनकिरीसँग के हुन्छ ?
हाच्छ्युँ !
जन्मदिनको चकलेट
हँसिलो रेल
एउटा विशेष गुँड
भालु माछा मार्न जान्छ।
हरियो छेपारो र माउसुली
बुद्धिमान् कछुवाहरू
सिउर
माउ कुखुरी
हाम्रो विद्यालय
मेरी आमा कहाँ छिन् ?
निना पोसाक लगाउन चाहन्छिन्
होचो कि अग्लो ?
मौरी र हात्ती
पखेटा बिना को उड्न सक्छ ?
हराएको टिउरो
हराएको पुतली
कालो कमिलो
कोभन्दा को छिटो ?
उहु उहु जाडो !
पढ्नु धेरै रमाइलो !
मकै मिठो धेरै मिठो
टिकटिके किरा
डाकीदेऊ न आमा
अब खेल खेल्ने
गगन घर कमल
पहिलोपल्ट बजार जाँदा
नक्कली बोके राजा
ट्युबभित्र दन्तमञ्जन कसरी जान्छ ?
पहिलो घर
स्कुलमा पहिलो दिन
कोरिया काग
यो आवाज कसको हो?
म जस्तो छु
पाँच खम्बा भएको गाउँ
थोती
अर्ती र बुद्धि
लुकामारी
करेसाबारीका जडिबुटीहरू
भुजर
चमेलीको बास्ना
जन्मदिनको उपहार
राजु बाबा से सिखत हैं
सुँगुरको भद्रगोल !
सबैले खानेकुरा खान्छन्
दुई माउसहरू
नक्कलेको नयाँ रूप
नुहाएका सूर्य
शङ्खेकिराको दौड!
पप्पीले हल्ला सुन्यो
बाख्रीको घर
लिनाको रातो बेलुन
रमा दङ्ग परिन्
जुँगेदाइको कोठा
सबैभन्दा ठुलो फर्सी
पुतली र धनेश
नाचौँ र गाऔँ
मुनी पाठो करायो
मेरा दश साथीहरू
हाम्रा साथी, कति जाती
चित्र लेख्नु क्या राम्रो
यो घर कसको ?
टोपीवाला
टिना र ताराहरू
आउ सँगै उडौं
ख्या
म डराएकी छैन
सोंलो च्युन्या न्वार प्हसेमो
मुसो र बाख्रो
सिंह दौडिन्छ र गाई हिड्छ
पुटू आ गुटू
थम्बुला चाङ्गा
मलाई कसले सहयोग गर्ला
माटो
सानी र सुरी
नोन्कुन्गु र इम्बुलु
हजुरआमाका केरा
खेल मैदान
कोभिबुक
सानी नानी सानो चरीलाई साथी बनाउन र चरीसँग खेल्न चाहन्छिन् । त्यसैले उसलाई बोलाउन आमालाई अनुरोध गर्छिन् । उनले चरीलाई बोलाउन सक्छिन् होला त ?
आज पिकनिकको लागि राम्रो दिन छ । सबैजना यो मजामा भाग लिन चाहन्छन ।
को कथामा एकजना बच्चाले उसको वरपर धेरै रोचक आवाजहरु सुन्छ । के तपाइँले पनि पनि सुन्न सक्नुहुन्छ?
चिउले रोमाञ्चक चीजहरू देख्छिन जुन अरु कसैले पनि देख्दैनन् - ब्ल्याकबोर्डमा रकेट र माछा पौडी खेल्दैछन्। चिउको जादुई शक्तिको बारेमा थाहा पुनको लागि अजिले चिउलाई आँखाको डाक्टरकोमा लान्छिन्।
किन सधै ड्रागनहरूले सबै चिजहरू बिगार्नुपर्ने? अब लिली र थिनमाले दुःख दिने ड्रागनलाई मारेर आकर्षक लालमणि लाइ त्यसैको ठिक ठाँउमा राख्नु पर्ने छ।
विना र विनय बगैँचामा खेलिरहेका थिए । त्यहाँ जताततै रङ्का बट्टाहरू थिए ।?
माकुराले उसको समय कसरी बिताउँछ ? ल जाउँ, यो माकुरासंगै हिडौं र हेरौं !
मनुसंग नयाँ वर्षादी छ । उसलार्इ अाेढ्न हतार भएको छ तर पानी नपरेकाले धेरै दिन पर्खनु परेको पर्यै छ ।
शानु कति ठुली र कति सानी छन् त ?
सबैजनाले आइतबारको दिन अमीना के गरिरहेको छ भन्दै सोचिरहेका छन् । नरिवल को बोक्रा , रंग , टाँख , र पत्रिका कहाँ गयो हँ ?
तीनजना रमाइला साथीहरू र तीनवटा बाठा माछाहरू बीचको सानो कथा!
सावधानीपूर्वक चराहरू बासेको सुन्नुहोस् । ति चराले भन्न खोजेको कुरा बिस्तारै बुझ्न सकिने छ । तिनीहरूको अावाजको महत्व के रहेछ थाहा हुनेछ ।
सानी नानीले भोटो जात्रा हेर्न के-कस्तो कुरा देखेर रमाउँछ पढ ।
एउटा बिरालोको बारेमा एउटा रमाइलो कथा ।
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.