आओ, हामी अन्तरिक्षको यात्रा गरौं!
पुच्कुले सबै किताबहरु पढेर भ्याईसक्यो । त्यति बेला उनले पुस्तकालयको टुप्पो तख्तामा धेरै किताबहरू देखछिन् । तर पुच्कु सानो छ, र बुककेस अग्लो । उनले कसरी आफ्ना प्रिय किताबहरू पाउनेछन्?
शहरमा कसैले कसैलाई एउटा कथा बताउने समय थिएन. एकजना दिदीले र सानो नानीले एउटा कथाको लहर सुरु गरे र सबैजना कथामा रम्न थाले । यो शहर कथाहरुको सहरमा कसरी परिवर्तनको भयो पढ्नुहोस्।
वसन्त ऋतुमा एकदम धेरै रङ्गीचङ्ग फूलहरू फुल्छन्, चराहरू देखिन्छन् । मीनुको बगैँचा वरीपरी लोखर्के उफ्रिन्छन् । सबै खुसी हुन्छन् ।
मेरी संगमा र जोसना मारक नजिकैका छिमेकी र मिल्ने साथी हुन् । एक दिन ,जोसनाले मेरीलाई धेरै दिन लगाएर बनाएको कम्मरपेटी देखाइन् ।
एउटा ड्रैगनले कसरी आफ्नो शक्ति फिर्ता पाउँछ, पढ्नुहोस् ।
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.