रोहन ब्रस गर्न मन पराउँदैन । नुहाउँन मन पराउँदैन । तर रोहनकी दिदी रियाले रोहनलाई ब्रस गर्न र नुहाउन मन लाग्ने मन्त्र सिकउँछिन् । त्यो मन्त्रबारे थाहा पाउन यो कथा पढ्नुहोस्।
लखौँ वर्ष पहिले पृथ्वीमा पाइने जीवजन्तु कस्ता थिए होलान् ? पलान्टोलोजीमा के अध्ययन हुन्छ? मानवको उत्पत्तिपूर्व पृथ्वीमा अस्तित्वमा रहेका जीवजनावरबारे थाहा पाउन यो पुस्तक उपयोगी छ।
सानो भाइको दिमाग प्रश्नहरूले भरिएको हुन्छ ।
दिल्लीको जाममा फसेको टेम्पोले जादुमय तरिकाले उडेर जान्छ । गुड्ने टेम्पो उडेको पढौं ।
एउटा हात्तीको बच्चा बटमको घरभित्र पस्दा
सुनौलो चरा
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.